काठमाडौं : राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छोडेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। तर, झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएनन्। त्यसपछि प्रहरीले झाँक्रीलाई शंखमुलस्थित उनकै घरमा लगेको छ।
'हामीले घरमा नै लगेर छाड्न लागेका…