भद्रपुर (झापा), ५ असोज । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियानका लागि पाँच लाख ७० हजार डोज खोप […]
मुख्य ३ बुँदा सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारअन्तर्गत नयाँ ग्यालेक्सी एस२६ एफई नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सञ्चालन प्रणालीसहित आएको फोनमा सुधारिएको क्यामेरा, कृत्रिम बुद्धिमत्तामा आधारित सुविधा र पातलो तथा हल्का बनावटलाई प्राथमिकता दिइएको छ। फोनमा तीनवटा पछाडिका क्यामेरा छन्। यसमा तीन गुणासम्मको प्रकाशीय जुम, कम उज्यालोमा तस्बिर खिच्ने सुविधा तथा तीव्र […]
लमजुङ, ५ असोज । वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ । बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माण भइरहेका संरचनाको बाँकी काम पूरा गरी आगामी मङ्सिरसम्म आश्रमलाई आफ्नै भवनमा सार्ने लक्ष्य राखिएको छ । पाखाथोकमा रहेको कुल १३ रोपनी जग्गामा आश्रमका विभिन्न संरचना निर्माण भइरहेका छन् । हालसम्म एकान्तबासका […]
काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रिय कमिटीमा लैजाने निर्णय गरेको छ । सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रिय समितिमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको हो । पार्टीको केन्द्रिय कमिटी बैठकका लागि एजेण्डाहरू तय गर्दै कार्यदलको प्रतिवेदनलाई सोही समितिमा लैजाने […]
Tokyo. Chinese 13-year-old schoolgirl Yu Zidi won a record gold medal on the first day of the Asian Games in the 200m butterfly. Even after setting a record and winning a gold medal, she said her performance was only 'okay'. Zidi completed the distance in 2 minutes 05.08 seconds to win her first major gold medal. With this time, she surpassed the Asian Games record set by her compatriot Chang Yufei three years ago by about half a second. Zidi, who is expected to make a mark at the 2028 Los Angeles Olympics, defeated her teammate Chang Mohan by more than three seconds...