मुख्य ३ बुँदा सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारअन्तर्गत नयाँ ग्यालेक्सी एस२६ एफई नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सञ्चालन प्रणालीसहित आएको फोनमा सुधारिएको क्यामेरा, कृत्रिम बुद्धिमत्तामा आधारित सुविधा र पातलो तथा हल्का बनावटलाई प्राथमिकता दिइएको छ। फोनमा तीनवटा पछाडिका क्यामेरा छन्। यसमा तीन गुणासम्मको प्रकाशीय जुम, कम उज्यालोमा तस्बिर खिच्ने सुविधा तथा तीव्र […]