पोर्चुगलमा दुई महिनादेखि बेपत्ता नेपालीको शव समुद्रमा भेटियो

पोर्चुगल । दुई महिनादेखि पोर्चुगलमा बेपत्ता नेपाली युवकको शव समुद्रमा भेटिएको छ । पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर […]

सम्बन्धित सामग्री