गर्भवती श्रीमतीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

३१ भदौ, गोरखा । गर्भवती श्रीमतीलाई बैबाहिक जवरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका-७ का एक व्यक्ति पक्राउ परेका छन् । गर्भवती अवस्थामा रहेकी श्रीमतीलाई ईच्छा विपरीत जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । भदौ २४ गते बिहान करिव पाँच बजेको समयमा आफूलाई धाकधम्की दिई गाली गलौज तथा कुटपिट समेत गरी जवरजस्ती करणी […]

सम्बन्धित सामग्री

किशोरीलाई जबरजस्ती करणी गर्ने एक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

करणी गरेको आरोपमा एक युवक पक्राउ

सिरहा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। गोलबजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो।घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखोज गर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख  प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए।प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत

बालिका करणी आरोपमा एकजना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन्। चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, २४ चैत्र । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट […]

करणी आरोपमा एक पक्राउ

पाल्पा : पाल्पामा वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा निस्दी गाउँपालिका­ १ पूर्वमलाङका ५७ वर्षीय उजरसिंह आले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।आलेले ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यही माघ २ गते आफूमाथि करणी भएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।

करणी अभियोगमा ओखलढुंगाका एक व्यक्ति पक्राउ

ओखलढुंगामा करणी आरोपमा एक युवा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–९ कटुञ्जेका ३३ वर्षीय भोला कट्वाललाई प्रहरीले पक्राउ गरेको हो। सोलुखुम्बु घर भएकी ती किशोरीलई गत...

करणी गरेको अभियोगमा एकजना पक्राउ

२७ असार, मकवानपुर । पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगर रहेका छन् । उनीमाथि ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बुहारीलाई करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले... The post बुहारीलाई करणी गरेको आरोपमा पक्राउ appeared first on Purbeli News.