जापानमा वास्तविक ज्याला २.१ प्रतिशतले घट्यो

मन्त्रालयले जनाएअनुसार, ताजा खाद्य मूल्य समावेश तर भाडा लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले बढेको छ।