खोटाङ : विद्युत् पहुँचबाट बञ्चित केपिलासगढी गाउँपालिकाका अति विपन्न ४४ घरपरिवारलाई सोलार सेट वितरण गरिएको छ। ‘उज्यालो गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले मंगलबारसोलार वितरण गरिएको हो।विद्युतको पहुँचबाट बञ्चित नागरिकलाई तत्काल सोलार वितरण गरिएको र आर्थिक अवस्था कमजोर भई बिजुली जडान गर्न नसकेका घर परिवारलाई आगामी आर्थिक वर्षमा बिजुली बत्ती जडान गरिदिने योजना रहेको गाउँपालिकाले जनाएको छ।बैकल्पिक ऊर्जाको अनुदान र गाउँपालिकाले विनियोजनज गरेको तीन लाख रुपैयाँ बजेटबाट आएको ५० वाटाको