काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि ९ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ । उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, […]
The post भिजिट भिसामा यूएई पुगेका ९ नेपाली युवा ११ महिनादेखि जेलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पछिल्लो समय यूएई खाडीका देशहरूमा रोजगारीका लागि आकर्षक गन्तव्य मानिन्छ । खाडीका देशहरू मध्येमा यूएईलाई विकासदेखि स्वतन्त्रताको दृष्टिकोणबाट समेत आकर्षक गन्तव्य मानिन्छ ।
यही कारण पनि नेपालीहरूको आकर्षण बढ्दै गएको छ । यहाँ आउन त्यस्तो अप्ठेरो पनि छैन । घुम्न आउनेहरूलाई यूएईले अन्य देशका नागरिक सरह नै भिजिट भिसा नेपाली नागरिक...
पछिल्लो समय यूएई खाडीका देशहरूमा रोजगारीका लागि आकर्षक गन्तव्य मानिन्छ । खाडीका देशहरू मध्येमा यूएईलाई विकासदेखि स्वतन्त्रताको दृष्टिकोणबाट समेत आकर्षक गन्तव्य मानिन्छ ।
यही कारण पनि नेपालीहरूको आकर्षण बढ्दै गएको छ । यहाँ आउन त्यस्तो अप्ठेरो पनि छैन । घुम्न आउनेहरूलाई यूएईले अन्य देशका नागरिक सरह नै भिजिट भिसा नेपाली नागरिकलाई पनि उपलब्ध गराइरहेको छ । यदि आफूसँग दक्षता र क्षमता छ भने काम पाउन पनि त्यति अप्ठेरो छैन ।
तर के भयो भने यूएईले दिने भिजिट भिसाको दुरुपयोग भएको छ । नेपालसहित साउथ एसियाका विपन्न वर्गका...
काठमाडौं : पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्।आकर्षक रोजगारीको प्रलोभनमा विभि
पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्। अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्।आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले भिजिट भिस
काठमाण्डौ – सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ
नेपाली श्रमिकले यूएई लगायतको खाडीको देशमा कामका लागि भिजिट भिसामार्फत गएर समस्या भोगिरहेको सन्दर्भमा बुधबार गृह मन्त्रालयले गृह प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि रहेका छन् ।
समितिले भिजिट ...
बुद्धि मगर, हाल यूएई ।
यतिबेला जताततै चर्चा भिजिट भिसाको छ । नेपालीहरू ठगिएको, समस्यामा परेको, सरकारले समिति गठन गरेको यस्तै खबरहरू बारम्बार आइरहेका छन् ।
हो विदेशिनु हाम्रो बाध्यता जस्तै भएको छ । हर कोहीको आ–आफ्नै बाध्यता छ । बाध्यतामा फसेकाहरूलाई जतिसक्दो छिटो विदेश पुगिहाल्न पाए हुन्थ्यो भन्ने मनमा लाग्छ ।
त्यही हतारोको एउटा माध्यम अहिले भिजिट भिसा भएको छ ।
म पनि यही बाटो समाएर यहाँ आइपुगेको हुँ । मेरो पनि आफ्नै कथा थियो विदेशिन पर्ने । बाध्यतामा परेकाहरूलाई एजेण्टले जान्न भन्दा पनि छा...
यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदार भर्ना गरिरहँदा पनि नेपाल सरकारले आश्चर्यलाग्दो मौनता साधिरहेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेको छ । सरकारले भने त्यस्ता काममा संलग्नमाथि कारबाही नगरी प्रतिबन्धको पुरानै नीति अख्तियार गरेको छ ।
दोहा– यदि तपाई संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण गर्दै हुनुहुन्छ र भिजिट भिसामा गएर त्यहाँ काम गर्ने सोच बनाउनु भएको छ भने सचेत रहनु होला । पछिल्लो समय यूएईले भिजिट भिसा त्यहाँ पुगेका विदेशी नागरिकहरूलाई काम गर्न नपाउने नयाँ नियम ल्याएको छ । अन्य देशबाट भिजिट भिसामा त्यहाँ पुगेका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ […]