काठमाडौँ । लगातार ८ दिनको वृद्धिपछि आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५.८७ अङ्क घटेको छ । सो अङ्कको कमीपछि नेप्से २०४४ अङ्कमा कायम भएको छ । कुल १ अर्ब ६४ करोडको कारोबार भयो । बैङ्किङ र अन्यबाहेकका सबै उपसमूह घटेका छन् । बैङ्किङ २ र अन्य १६ अङ्क बढे । विकास बैङ्क ३४, फाइनान्स […]