काठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर […]
The post आज २३ अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.