सर्लाहीमा दुई डोजरसहित नौ टिपर प्रहरीको नियन्त्रणमा

सर्लाहीको नवलपुरस्थित लखन्देही खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई डोजरसहित ९ वटा टिपर नियन्त्रणमा लिएको छ ।पूर्व–पश्चिम राजमार्गमा पर्ने लखन्देखी पुलदेखि झण्डै १ किलोमिटर उत्तरमा मापदण्डविपरीत अवैध उत्खनन गरिरहेका जेसीबी र टिपरलाई प्रहरीले शुक्रबार दिउँसो चालकसहित नियन्त्रणमा लिएको हो । जेसीबी र टिपर इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

सम्बन्धित सामग्री

सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

सर्लाही - सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । ना ७ ख ८३०० नम्बरको टिपरले  बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका  हरिवन नगरपालिका–५, का ३५ वर्षका सुनिल बम्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाही र रौतहटको सिमाना वाग्मती नदी पुलमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको र टिपर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु

सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो ।संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन् ।  टिपर चालक भने सर्लाही प्रह

मोटरसाइकल चालकलाई ठक्कर दिएर हत्या गरेपछि आक्रोशित भीडले जलायो टिपर

जनकपुरधाम : सर्लाहीमा टिपरको ठक्करबाट एक मोटर साइकल यात्रुको घटना स्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपूर्वा नपा ८ मा टिपरको ठक्करबाट एक मोटर साइकल यात्रुको मृत्यु भएको हो।मृत्यु हुनेमा सर्लाहीको ईश्वरनगरपालिका-१३ बस्ने ३० वर्षीय अर्जुन महतो रहेको प्रहरीले जनाएको छ।आज दिउँसो ४ बजेतिर ज७प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको महतोलाई विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको टिपरले ठक्कर दिएको थियो।  टिपरले ठक्कर दिएपछि मोटरसाइकलसहित लडेको महतोको टाउकोबाट नै टिपर हिँडे