गुल्मीको मालिका गाउँपालिकाले झण्डै ४ करोड लागतमा सबैै वडाहरू जोड्न रिङरोडको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको छ । जिल्लाको मालिका गाउँपालिका भित्रका आठ वटै वडा जोड्नका लागि ३ करोड ८३ लाख लाखमा मालिका रिङरोड निर्माण गरिएको हो ।गाउँपालिकाको केन्द्र अर्खबाङ्गबाट तिरतिरे–सिमलटारी–अर्जै–बोम–नेटा–लिलिङ–भिमगिठे–पाटाखर्क–दर्लिङ्ग–गंगरे हुदै गाउँपालिकाको केन्द्र अर्खबाङ्गसम्म सडकखण्ड बिस्तार भएको गाउँपालिकाका प्रवक्