मेन्पोरा कप उपाधि रोहित आबद्ध पर्सिजालाई

काठमाडौं : नेपाली राष्ट्रिय फूटबल टोलीका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कपको उपाधि जितेको छ।आइतबार भएको दोस्रो लेगमा पर्सिब बानडुङलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जित निकाल्दै पर्सिजा च्याम्पियन बनेको हो।फूटबल एसोसिएसन अफ इन्डोनेसियाले लिग शुरू हुनुभन्दा अघि गर्ने यो प्रतियोगितालाई लिगको वार्मअपका रूपमा लिइन्छ। यसअघि बिहीबार भएको पहिलो लेगमा पर्सिजा २-० ले विजयी भएको थियो। आइतबार खेल हुँदा ५१ औं मिनेटमा असभाल्डो अल्डिल्सको गोलबाट पर्सिजाले अग्

सम्बन्धित सामग्री

रोहित एपिएफमा आबद्ध

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । सहभागी सबै टोलीले छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेटेर टोली घोषणा गरिसकेका छन् । सहभागीमध्ये विभागीय टोली एपिएफ पनि हो । एपिएफले उपाधि...

हार्दिक मुम्बईको कप्तानमा नियुक्त

एजेन्सी – स्टार अलराउन्डर हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सको नयाँ कप्तानमा नियुक्त भएका छन् । रोहित शर्मा अव खेलाडीको रुपमा मात्रै आइपिएल खेल्ने भएका छन् । रोहित २०१३ देखी २०२३ सम्म मुम्बईको कप्तानी गरेका थिए । रोहितको कप्तानीमा मुम्बईले पाँच पटक (२०१३, २०१५, २०१७, २०१९ र २०२० ) मा उपाधि जितेको […] The post हार्दिक मुम्बईको कप्तानमा नियुक्त first appeared on हाम्रो खेलकुद.

दशकपछि उपाधि जित्ने सोचमा भारत

एजेन्सी – भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग खेल्दैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल बुधबार दिउँसो ३: १५ देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ । भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् । विश्व क्रिकेटको पावर हाउस भारत फाइनलमा अष्ट्रेलियालाई हराउँदै दशकपछि आइसिसीको उपाधि जित्न चाहन्छ । तर आइसिसीको सेमिफाइन […] The post दशकपछि उपाधि जित्ने सोचमा भारत first appeared on Hamro Khelkud.

आर्मीलाई हराउँदै एपीएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौँ : विभागीय टोली एपीएफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट उपाधि जितेको छ। शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो।विवादका कारण ४० ओभरमा छोट्याइएको खेलमा आर्मीले पहिलो ब्याटिङ गर्दै १७९ रनको स्कोर बनाएको थियो। जवाफमा एपीएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउँदा जितेन्द्र मुखियाले २४ रन बनाए। त्यस्तै राजेश पुलामीले १८ रन बनाउँदा

रोहितको टिमलाई ‘ट्रोफियो रोनाल्डिन्हो’को उपाधि

काठमाडौं, असार १३ । नेपाली राष्ट्रिय फूटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मेलित पेर्सिक एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ नाम दिइएको मैत्रीपूर्ण फूटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा रोहित सम्मीलित पेर्सिकले रोनाल्डिन्होको टिम रेन्स नुसनतारालाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गरेको हो । मलाङका भएको खेलको खेलको निर्धारित ३० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि […]

रोहितसम्मिलित केडिरीलाई ‘ट्रोफियो रोनाल्डिन्हो’ को उपाधि

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले ‘ट्रोफियो रोनाल्डिन्हो’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मालाङस्थित कान्जुरुहान स्टेडियममा आइतबार भएको मैत्रीपूर्ण प्रतियोगितामा आफ्नो दुई खेलमा नै सफलता हात पार्दै पेर्सिकले उपाधि जित्न सफल भएको हो । पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा […]

रोहितको क्लबलाई मेन्पोरा कपको उपाधि

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले मेन्पोरा कपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनलमा पर्सिजाले पर्सिब बानडुङलाई २–० तथा समग्रमा ४–१ को नतिजा निकाल्दै उपाधि जितेको हो। पहिलो लिगमा पर्सिजा २–० ले विजयी भएको थियो। जारी सिजन पर्सिजाको यो पहिलो उपाधि हो।

रोहित र अभयलाई ब्याडमिन्टन उपाधि

दोस्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले जित्नुभएको छ ।

रोहित र अभयलाई ब्याडमिन्टन उपाधि

कपिलवस्तुको तौलिहवामा सम्पन्न डीबी मेमोरियल खुला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले जित्नुभएको छ ।