एपिएफका टेकराज सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका ओपन स्पाइकर टेकराज अवस्थी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई च्याम्पियन बनाउँन महत्वपूर्ण प्रदर्शन गरेसँगै उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनेका हुन् । सर्वाेत्कृष्ट बनेसँगै उनले १५ हजार रुपैया र ट्रफी प्राप्त गरे । व्यक्तिगत विधामा पनि एपिएफले […]