जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् । न्याय परिषद् ऐन, २०७३ को दफा १९(१) बमोजिम जाँचबुझ समिति गठन भएसँगै उनी स्वतः निलम्बनमा गएका हुन् ।
‘..न्यायपरिषद्का माननीय सदस्य श्री रामप्रसाद...
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलमाथिको छानबिन अलपत्र परेको छ । न्यायपरिषद्ले न्यायाधीशमाथिको जाँचबुझ प्रतिवेदन टुंग्याई निर्णय गर्न ढिलाइ गरेको छ ।
न्यायपरिषद्का प्रवक्ता...
काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलबीचको घुस लेनदेन अडियो प्रकारणमा छानबिन पूरा भए पनि कारबाही र उन्मुक्ति दिने बारे कुनै निर्णय हुन सकेको छैन् । ७ असार २०७९ मा न्यायाधीश कोइराला र अधिववक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘घुस डिल’ अडियो सार्वजनिक भएको थियो । सिभिल […]
काठमाडौं : घुस डिल प्रकरणमा मुछिएका कानुनव्यवसायी रुद्रप्रसाद पोख्रेललाई जवाफ पेश गर्न सात दिनको समय दिइएको छ।नेपाल कानुन व्यवसायी परिषद्ले पोख्रेलका नाममा आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र जवाफ पेश गर्न भनेको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच विचाराधीन ठगी मुद्दामा इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘डिल’ भएको अडियो सार्वजनिक भएको थियो।कानुनव्यवसायीको रूपमा काम गर्दा पोख्रेलले काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा तामाङलाई धरौटीम
काठमाडौं । व्यवसायी इच्छाराम तामाङको मुद्दामा वकिलसँग घुस डिल प्रकरणमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् । न्यायपरिषद्ले न्यायाधीश कोइरालालाई छानबिनमा तानेसँगै उनी निलम्बनमा परेका हुन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर घुस बार्गेनिङ भएको अडियो बाहिरिएको थियो । छानबिन समिति गठन’bout सूचना सोमबार राजपत्रमा […]
The post न्यायाधीश कोइराला निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । घूस काण्डको आरोपमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि न्यायपरिषद बैठकले छानबिन समिति गठन परेपछि कोइराला निलम्बनमा परेका हुन् । छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित गरिसकेको छ […]
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको बताएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो । बिहीबार यसै विषयमा संघीय संसद […]
९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले घुस लेनदेनको विषयमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको कुराकानीको अडियोबारे छानबिन भइरहेको बताएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे कुराकानी भएको अडियो बुधबार सार्वजनिक भएको थियो । बिहीबार यसै विषयमा […]