काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रवार सेयर बजार १४.६४ अङ्कले घटेको छ । बुधवार बढेको बजार बिहीबार र शुक्रवार लगातार घटेको हो । शुक्रवार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ । शुक्रवार बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० […]