दुई लघुवित्तले लाभांश प्रस्ताव गरे, डिप्रोक्स र महुलीका सेयरधनीले कति पाउलान्? - BIZMANDU

काठमाडौं। डिप्रोक्स र महुली लघुवित्तले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेका छन्। जसमध्ये डिप्रोक्स लघुवित्तले २१.१ प्रतिशत र महुली लघुवित्तले २५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन्। डिप्रोक्सको सञ्चालक समितिले प्रस्तावितमध्ये १० प्रतिशत बोनस सेयर र बाँकी ११.१ प्रतिशत नगद दिने निर्णय गरेको छ। यस्तै, महुलीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद दिने […]

सम्बन्धित सामग्री

इन्फिनिटि लघुवित्तले सेयरधनीहरूलाई २९.१६ प्रतिशत लाभांश दिने

इन्फिनिटि लघुवित्तले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम २९.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश दिने भएको हो । गत शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।वितरण प्रस्ताव अनुसार लघुवित्तले बोनस सेयर तर्फ कुल ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा वितरण गर्ने छ भने नगद बोनस तर्फ कुल ४६ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा खर्च गर्नेछ ।प्रस्तावित लाभांश नेपाल