गोठाटारमा गोली लागेका घाइतेको मृत्यु

३ असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई […]

सम्बन्धित सामग्री

बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

लस एन्जलस : अमेरिकाको क्यालिफोर्निया राज्यको एक बारमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ। गोली हानाहान भएका वेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ। घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन्।‘घटनास्थलमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ। घाइते ६ जनालाई अस्पतालमा लगिएको छ’,अरेन्ज काउन्टीका शेरिफले सामा

धनुषाको मुखियापट्टीमा गोली चल्दा एक जनाको मृत्यु

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। गोली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २ का धानुक दासको मृत्यु भएको हो। गोली लागी घाइते भएका ४० वर्षीय दासको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गोली धानुकको देब्रे पाखुरामा लागेको थियो।…

झापाको गौरादहमा गोली चल्यो, अरुलाई गोली हानेपछि आफैंलाई गोली हानेका साहको मृत्यु

काठमाडौं झापाको गौरादह नगरपालिका ८ जुरोपानीमा गोली चलेको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ। आफैंले हानेको गोलीबाट विरेन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मंगलबार राति साहले आफैंलाई गोली प्रहार गरेका थिए। सोअघि उनले भतिजा हेमराज साहलाई गोली प्रहार गरेका थिए। हेमराज…

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

२ साउन, काठमाडौं । अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ । एक जना युवकले गोली चलाउँदा ३ जनाको मृत्यु र तीन जना घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ । प्रहरीका अनुसार आक्रमणमा २२ वर्षीय एक जना […]

अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​ इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।  सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको […]

अमेरिकामा गोली चल्यो, चार जनाको मृत्यु

काठमाडौं : अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएकाे छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा संदिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। संदिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ।

बंगलादेशी उच्चायोगबाहिर गोली चल्यो‚ २ को मृत्यु

कोलकाता : भारतको पश्चिम बंगालको राजधानी कोलकातामा रहेको बंगलादेशको उच्चायोग बाहिर गोली चल्दा दुईजनाको मृत्यु भएको छ। गोली लागेर एक सुरक्षाकर्मी र एक महिलाको मृत्यु भएको छ।प्रत्यक्षदर्शीका अनुसार उच्चायोग बाहिर सुरक्षाकर्मीले फायरिङ गरेका थिए। सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहार हुँदा मोटरसाइकलमा आएका एकजना भने बाँच्न सफल भए।त्यसपछि सुरक्षाकर्मीले प्रहार गरेको गोली स्कुटीमा सवार एकजना महिलालाई लाग्यो। गोली लाग्नासाथ ती महिलाको घटनास्थलमै मृत्यु भयो।

तनहुँमा गोली लागेर एक युवकको मृत्यु

तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । गएराती शिकार खेल्न गएका बेला गोली लागेर शुक्लागण्डकी नगरपालिका १, थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।  शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएको बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।उनका अनुसार आइतबार साँझ साढे सात बजेको समयमा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते भएकाले उनलाई थप्रेक स्वास्थ

काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं।अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ।विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ। यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेर मृत्यु भएको भन्ने खुलेको छैन।यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएका थिए। गोली चलेसँगै विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको छ।