२६७७ मतगणना अपडेट : देउवाको अग्रता कायमै, कसले कति मत ल्याए ?

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।   २६७७ मतगणना गर्दा शेरबहादुर देउवाले १२६५ मत पाएका छन् । डा .शेखर कोइरालाले ९८० मत ल्याएका छन् । बिमलेन्द्र निधिले १९५ भोट ल्याउँदा प्रकाशमान सिंहले २०७ र कल्याण गुरुङले १२ भोट ल्याएका छन् । र…