काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका छन्। सोमवार दिउँसो देउवा पौडेल निवासमा पुगेको पौडेल निकट स्रोतले जनायो।
झन्डै आधा घण्टा पौडेल निवासमा बिताएपछि देउवा त्यहाँबाट फर्केको र भेटमा के छलफल भयो भन्ने खुलेको छैन। पछिल्लोपटक कांग्रेस प्रतिनिधिसभा विघटनको विरोधमा सडक आन्दोलनमा रहेको…