यातायात कार्यालयमा दलालीहरूको बिगबिगी

निजी तथा सार्वजनिक सवारी साधनधनीले सवारी नै यातायात कार्यालय नलगी घुस खुवाएर हरियो स्टिकर लिइरहेका छन् । प्रदूषण नै चेकजाँच नगरी १५ सय रुपियाँ कमिसन दिएर स्टिकर लिने काम व्याप्त भएको छ । पैसा र बिलबुक आज दलालीको हातमा दियो भने भोलि घरमै हरियो स्टिकर आउँछ । गाडी नलगीकन स्टिकर लिने कार्य बढ्दा वायुप्रदूषण ह्वात्तै […]

सम्बन्धित सामग्री

यातायात कार्यालयमा नाम मात्रैको अनलाइन प्रविधि, सेवाग्राही फाइल च्यापेर लाइनमा !

यातायात व्यवस्था कार्यालयको नाम सुन्दामै धेरैको दिमागमा अस्तव्यस्त र भिडभाड हुने ठाउँको तस्बिर झल्किन्छ । सेवाग्राहीको लाइन, बिचौलियाको बिगबिगी र कर्मचारीको ढिलासुस्ती लगायतका समस्या समाधान गर्न कार्यालयले धेरै प्रयास पनि गर्‍याे । अनलाइन प्रविधिमार्फत सेवा दिने घोषणा पनि गर्‍याे । तर यातायात कार्यालयमा हुने सास्ती र हैरानी उस्तै छ । यस्तै सास्ती पाउनेमध्ये एक हुनुहुन्छ, एकान्तकुनाको यातायात व्यवस्था कार्यालयमा एउटा हातमा फाइल च्यापेर राजस्व बुझाउने बैंक भौचर खोज्दै हिँडेका गौरव राई । स्थायी घर भोजपुर भइ अह...