काभ्रे । स्थानीय तहमा गठित न्यायिक समितिले नागरिकलाई छिटो र छरितो न्याय दिई जनताको सेवामा केन्द्रित रहन कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले निर्देशन दिनु भएको छ । सर्वाेच्च अदालत, न्यायमा पहुँच आयोगद्वारा काभ्रेको धुलिखेलमा आयोजित न्यायमा पहुँच अभिबृद्धीका लागि स्थानीय तहको न्यायीक निकाय र अन्य सरोकारवाला निकायहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज […]