राष्ट्रपतिले फिर्ता पठाएकाे नागरिकता विधेयक खारेज गर्नुपर्छ - दुर्गा पाैडैल

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा त्याे विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्नुभएको हो । बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले हाम्रोजस्तो खुला सीमाना भएको देशमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताउनुभयो । खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक ना...

सम्बन्धित सामग्री

नागरिकता विधेयक खारेज गर्नुपर्ने माग

राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ ।राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हाम्रो जस्तो खुला सीमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर […]

नागरिकता विधेयक खारेज गर्नुपर्छ : पौडेल

राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरिन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपालजस्तो खुला सीमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताइन् । खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्नु भएको हो । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले हाम्रो जस्तो खुला सीमाना भएको मुलुकमा नागरिकता दिने […]

नागरिकता विधेयक खारेज गरौँः दुर्गा पौडेल

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेकी हुन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हाम्रोजस्तो खुला सीमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर […]

राष्ट्रिय जनमोर्चाले भन्यो- नागरिकता विधेयक खारेज गर्नुपर्छ

सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ ।

राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

२ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता गर्ने उनको कदमको स्वागत गरिन् । सा‌ंसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को […]

नागरिकता विधेयक खारेज गर्न राष्ट्रपतिसँग पाँच पार्टीले बुझाए ज्ञापनपत्र

नागरिकता विधेयक खारेजीको माग गर्दै पाँच वटा वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल,नेकपा (बहुमत)का कञ्चन, नेकपा (मसाल)का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्माले संयुक्त रुपमा राष्ट्रपति भण्डारीलाई विधेयक खारेजीको माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । ‘हाल राष्ट्रपतिज्यू समक्ष प्रमाणीकरणका लागि भनि जुन विधेयक प्रस्तुत भइरहेको छ, त्य

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेज गर भन्दै नाराबाजी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक हुलले नाराबाजी गरेको छ। सोमबार कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएको छ। उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्‍य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे। कार्यक्रम स्थलमा नाराबाजी हुन […]

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजीः ‘नागरिकता विधेयक खारेज गर’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा एक युवाले नागरिकता विधेयक खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् भिमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा प्रधानमन्त्री देउवाले बोल्नै लाग्दा एक युवाले प्लेकार्ड देखाउँदै नाराबाजी गरेका हुन्। उनले ‘नागरिकता विधेयक खारेज गर्, राष्ट्रियताको रक्षा गरौँ, स्वाधिनताको  रक्षा गरौँ’ भन्दै नारा लगाएका थिए। नाराबाजी गरिरहेका युवासहित तीन जनालाई […]

नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]