कर्णाली सरकारलाई भू-उपयोगी नीति तथा योजना हस्तान्तरण

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू-उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित भू-उपयोग नीति, योजना तथा निर्देशिकासम्बन्धी कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका सहकारी मन्त्रालय कर्णाली […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुप उपाध्याय नियुक्त

कैलाली । सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वसिंचाइ तथा ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष उपाध्यायले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष, बेतान कर्णाली ४३९ मेगावाट जलविद्युत आयोजनाको सहअध्यक्ष तथा पञ्चेश्वर विकास […]

प्रदेश योजना आयोगको सदस्यमा शाह नियुक्त

कर्णाली प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा जीतबहादुर शाह नियुक्त भएका छन् । कर्णाली प्रदेशको सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई सदस्यमा नियुक्त गरेको हो ।

‘भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौँ’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा यूएन डिपीको नेपालस्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संवेदनशील भूउपयोग नीति तथा योजना सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विविधताको रक्षा गर्न भूउपयोग […]

कर्णाली योजना आयोग ११ महिनादेखि नेतृत्वविहीन

९ भदौ, सुर्खेत । दलीय स्वार्थ नमिल्दा कर्णाली प्रदेशको नीति तथा योजना आयोग ११ महिनादेखि नेतृत्व विहीन बनेको छ । प्रदेश सरकार सञ्‍चालनमा सहयोग पुर्‍याउने उद्देश्यले गठन गरिएको आयोगलाई प्रदेश सरकारले नै बेकामे बनाएको छ । प्रदेशको विकास योजना बनाउने, अनुगमन गर्नेदेखि नीति–कार्यक्रम र बजेटमा सरकारलाई सुझाव दिने संवैधानिक निकाय दलहरुको विकृत राजनीतिक छत्रछायामा परेको […]

कर्णाली प्रदेश योजना आयोगमा खड्का

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ।

प्रदेश योजना आयोगमा खड्का

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त

१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् …

आइएनजिओले योजना र प्राथमिकताका क्षेत्रमा काम गर्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत  : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको योजना र प्राथमिकतामा काम गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ)लाई आग्रह गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार सम्पन्न प्रदेश सरकारको नीति तथा योजना एवं अन्तर्राष्टिय गैरसरकारी संस्थाका कार्यक्रमका बारेमा छलफल एवं अन्तरक्रि...

‘परियोजना बैंक’ बनाउँदै कर्णाली प्रदेश

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक ...

कर्णालीमा विकासको नयाँ मोडल हुन्छ

कर्णाली प्रदेश सरकारले गत मंगलबार ६ सदस्यीय प्रदेश नीति तथा योजना आयोग गठन गरेको छ । जसमा उपाध्यक्ष नियुक्त भएका छन्, दैलेखका डा. पुण्यप्रसाद रेग्मी । चितवनको रामपुर क्याम्पसमा ३० वर्ष कृषि तथा अर्थशास्त्र विषयको प्राध्यापन गरेका उनले योजना र विकासमा पिएचडी गरेका छन् ।