बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । यात्रा तय गरेका छन् । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल ‘प्लेयर अफ […]