काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २० र २१ असोजमा दशरथ रंगशालास्थित मिनि कभर्डहलमा हुनेछ । प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौमा २० र थाउलोमा […]