न्यायपालिका बन्धक राखेर कानूनमन्त्री एनआरएनको निम्तो मगाएर अमेरिका शयरमा, न्यायाधीश नियुक्तिमा बाधक

काठमाडौं। भनिन्छ, न्याय ढिलो हुनु भनेको न्याय नहुनु पनि हो। यति बेला नेपालका विभिन्न तहका अदालतमा ठुलो संख्यामा न्यायाधीश रिक्त छन् तर जिम्मेवार मानिने प्रधानमन्त्री र कानुन मन्त्रीहरू पदपूर्ति बेवास्था गर्दै विदेश भ्रमणमा लिप्त देखिन्छन्। केही समय अघि प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश पुगेर फर्किएर छन्। कानून मन्त्री धनराज गुरुङ यति बेला संयुक्त राज्य अमेरिका छन्। […]