काठमाडौं । चिनियाँ क्लिन इनर्जी भेहिकल उत्पादक बीवाइडीले विश्वभर तीव्र गतिमा आफ्नो नेटवर्क विस्तार गरिरहेको छ । यसअघि लेफ्ट ह्याण्ड गाडी विक्री हुने बजारलाई केन्द्रमा राखेर अगाडि बढेको कम्पनीले राइट ह्याण्ड ड्राइभ भएका देशमा पनि तीव्र विस्तार सुरू गरेको हो । राइट ह्याण्ड ड्राइभ रहेको भारत, जापान, अष्ट्रेलिया, सिंगापुर, बेलायत जस्ता देश बीवाइडीको प्राथमिकतामा परेका […]