महामारी कम नभएसम्म जनपरिचालनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको...

सम्बन्धित सामग्री

मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा सीके राउतलाई

५ पुस, काठमाडौं। जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए । संसदीय दलको नेता बन्ने […]

मधेसमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई

जनकपुरधाम– जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए। संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले […]

मन्त्री हेरफेर गर्ने नेकपा एसको निर्णय, फिर्ता बोलाउने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने भएको छ । त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ । पार्टीका पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन भनेको छ। त्यसको जिम्मा पार्टी […]

माओवादीमा जनपरिचालनको जिम्मा अध्यक्ष प्रचण्डलाई

नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको पनि […]

माओवादी केन्द्रले प्रचण्डलाई दियो जनपरिचालनको जिम्मा

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले जनपरिचालनसँगै बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो। माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसीको बारेमा चर्को […]

माओवादी राष्ट्रिय सम्मेलन : प्रचण्डलाई मनाेनयनतर्फका प्रतिनिधि छान्ने जिम्मा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।  आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका छन् भने त्यसको १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । १० प्रतिशत मनोनयन गर्दा एक सय ४८ जना प्रतिनिधि छानिने छन् । यसअघि पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था रहेकोमा...

वाईसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए ।गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको थियो । अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् । शेर्पाली माओवादी नेता जनार्दन शर्मा पक्षधर हुन् भने देवकोटा अध्यक्ष प्रच

एमाले कार्यदलको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र नेता नेपाललाई

काठमाडौंं, जेठ १ । नेकपा एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने […]