काठमाडौं– नेपाल हस्तकला महासंघ, उद्योग परिषद अन्तरगत महिला उद्योग विकास समिति र सामुदायिक स्वास्थ्य सेवा केन्द्र ललितपुरको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन भएको छ । तीन दिन सञ्चालन भएको सो स्वास्थ्य शिविरमा हस्तकला उद्यमी, व्यवसायी तथा कलाकार, कालिगढहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरीएको थियो । सो शिविरमा ९५ जनाले दक्ष चिकित्सक टोलीसँग स्वास्थ्य जाँच र […]