राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । केही […]

सम्बन्धित सामग्री

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस संयोजन गरिरहेका सोम राईले जानकारी दिए । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत […]

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । भारतीय राष्ट्रपति मुर्मूले उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान […] The post भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री दाहालद्धारा बाबुरामका बुवाको स्वास्थ्यलाभको कामना

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईका बुवाको स्वास्थ्यलाभको कामना गरेका छन् । बाबुरामका ९३ वर्षीय बुवा भोजप्रसाद भट्टराई अस्वस्थ भएर काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेका छन् । प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेर भोजप्रसादको स्वास्थ्यलाभको कामना गरेको बाबुरामले जनाएका छन् । उनले फेशबुकमा तस्विर साझा गर्दै लेखेका छन्- ट्रमा […]

प्रधानमन्त्रीद्धारा प्रदीप गिरिको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन्।...

राष्ट्रपति भण्डारीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

अध्यक्ष दाहालद्वारा खनालको स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुगेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यलाभको कामना गरेका थिए । भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री […]

पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् ।नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।

पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् ।  नेपाली साहित्यमा  आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए।

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघद्वारा गिरीको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले केन्द्रीय कोषाध्यक्ष गोपाल गिरीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सङ्घका अध्यक्ष ढुन्डिराज शर्माको हस्ताक्षरमा २०७७ पुस २३ गते जारी प्रेसवक्तव्यमा स्वास्थ्यलाभको कामना व्यक्त गरिएको हो । वक्तव्यको पूर्ण पाठ यस्तो छ– “अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष तथा नेसनल मल्टिपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्रालिका सदस्य गोपाल गिरीजी कोभिडको सङ्क्रमणका कारण गम्भीर अवस्थामा चितवन मेडिकल कलेजबाट रिफर भई ह्याम्स अस्पताल काठमाडौँमा उपचारार्थ भरना हुनुभएको र अस्पतालको पछिल्लो रिपोर्टअनुसार उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ। सङ्घको तर्फबाट उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टिमलाई पनि सावधानीपूर्वक उपचारमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ।” कोभिड–१९ का कारण चितवनबाट उपचारार्थ काठमाडौँ ल्याइएका गिरीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ