लोक सेवा पास गर्न सक्थी त!

खास लोक सेवाले उसलाई पत्ताइदिएको भए यो दिन आउँदैन थियो होला। कि त मलाई नि नपत्ताएको भए म पनि जान्थेँ! तर जनतन खाएको जागिर छोड्न पनि त सक्दिनँ।