काठमाडौँ । पोखरा महानगरपालिका-९, पृथ्वी चोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गरे । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख […]
इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डायलग (आईआरजीडीडी) तथा एम्बेसिडर्स क्लब नेपालकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। काठमाडौंमा बिहीबार भएको भेटमा जनताकेन्द्रित आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय साझेदारी तथा ट्रयाक १.५ र ट्रयाक २ कूटनीतिमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने विषयमा छलफल भएको हो। छलफलमा नेपालको निरन्तर व्यापार […]
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेबीच एक वर्षदेखिको सत्ता साझेदारीलाई नेपाली काँग्रेसले नै गत ३१ असारमा निरन्तरता दिन नसकिने निष्कर्ष सार्वजनिक गरेसँगै एमालेलाई सरकारलाई दिएको आफूलाई समर्थन गरेको दल सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र […]
Kathmandu. The film 'Batwara 1947' is set to be released in Nepal from Friday (today) evening. The Central Film Censor Board had granted permission for screening on Thursday after cutting some scenes. However, Nepal distributor Venkatesh Entertainment's head Manoj Rathi had responded that the scenes as per the committee's request could not be cut. For that reason, the film could not be screened from Friday morning.Now, the film will be screened without any cuts. Film distributor Manoj Rathi informed that the film is going to be screened without cuts.Meanwhile, Censor Board member Manoj Pandit said that the film might be...
हिमालयन रि–इन्स्योरेन्स कम्पनीको रकम ब्रोकरमार्फत शेयर कारोबारमा प्रयोग भएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अभियोगमा प्रतिवादी बनाइएका रोहित गुप्तालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा गुप्ताको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) को अवस्था […]