काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डितले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति र सम्बोधन ऐतिहासिक एवं प्रभावकारी रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता पण्डितले जलवायु परिवर्तन, हिमताल पग्लने समस्या, हिमपहिरो र भोटेकोशी विपद् जस्ता नेपालले प्रत्यक्ष भोगिरहेका गम्भीर समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले सशक्त रूपमा उठाएको बताए […]
भूमि समस्या समाधान समितिले निकालेको सार्वजनिक सूचना पछ्याउँदै गाउँ पुगेका नीरबहादुरलाई वर्षौंदेखि थाती रहेको आफ्नो जग्गाको समस्या समाधान हुने अपेक्षा थियो।
९ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ ।
भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः …
Dhading. The highway has been completely obstructed due to a massive landslide that occurred in Bange on the Prithvi Highway. Hundreds of passengers have been stranded midway as the mudslide from the upper part of the road has halted two-way traffic services.The concerned section of the highway is considered a sensitive area that has been excessively eroded in the past due to floods in the Trishuli River. According to the local administration, the landslide occurred due to the ground becoming weak and the steep terrain caused by prolonged rainfall. The landslide occurring again in the same location, which has already...
९ असोज, बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका …
Kathmandu. 'Half my life was spent in sleep, the other half in fun and games.' With this song included in the 2057 BS album 'Lahar', singer Jagdish Samal became known in the Nepali music scene. This song became his 'signature song'. These words also largely match his real life.He spent half of his fertile life in music and the other half in America, planning to make his future life happy. While in Nepal, he was called a star singer, and in New York, America, he experienced the struggle of an ordinary citizen. Both are different aspects and different experiences of...