काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित पहलगाममा गत २२ अप्रिल २०८२ मा भएको आतंकवादी हमलापछि उत्पन्न तनाव र विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपाली नागरिकहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। उक्त हमलामा २५ भारतीय र एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो, जसले भारत र पाकिस्तानबीच तनावलाई थप चर्काएको […]
काठमाडौँ । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि सिर्जित परिस्थितिलाई थप चर्काउने मनसाय नरहेको बताएका छन् । शुक्रबार अपराह्न भएको प्रेस ब्रिफिङमा बोल्दै उनले भारतले सुरुवाती हमलाको जवाफ मात्र फर्काएको बताए । ‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन्’, उनले भने, ‘केवल पाकिस्तानमा रहेका आतंकवादी […]
कर्णाली– कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले विसं २०८१ चैत ११ गतेको पत्रबमोजिम कर्णाली प्रदेशसभामा दर्ता भएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ कर्णाली प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान […]
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले खुट्टा ढोगेर पनि क्रियाशील सदस्यता नवीकरण गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्री समेत रहेका पौडेलले घरघरमा पुगेर खुट्टा ढोगेर भए पनि क्रियाशील सदस्यता नवीकरण गराउन निर्देशन दिएका हुन्। काँग्रेसको क्रियाशील सदस्यता नवीकरण अहिले जारी छ। पार्टीले वैशाखभित्र सबै जिल्लामा सदस्यता नवीकरण सक्न मातहत कमिटीलाई निर्देशन दिइसकेको […]