काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले खुट्टा ढोगेर पनि क्रियाशील सदस्यता नवीकरण गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्री समेत रहेका पौडेलले घरघरमा पुगेर खुट्टा ढोगेर भए पनि क्रियाशील सदस्यता नवीकरण गराउन निर्देशन दिएका हुन्। काँग्रेसको क्रियाशील सदस्यता नवीकरण अहिले जारी छ। पार्टीले वैशाखभित्र सबै जिल्लामा सदस्यता नवीकरण सक्न मातहत कमिटीलाई निर्देशन दिइसकेको […]