प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश (तस्बिरहरु/भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

प्रचण्ड खुमलटारबाट बालुवाटार, देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीको भाडाको घरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका गर्नुभएको हो । उहाँले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरिएको थियो । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सत्ता गठबन्धनमा प्रदेशका मुख्यमन्त्रीबारे सहमति जुटेको छ। ज्योतिषीले दिएको साइतमै प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश गरेका छन्। एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने तयारी गरेको छ। गृहमन्त्री रवि लामिछानेले राहदानी विभागमा अनुगमन गरेका छन्। अब विदेशबाट फर्किनेले व्यक्तिगत मोबाइलको पनि भन्सार प्रज्ञापनपत्र लिनुपर्ने भएको छ। शेयरबजार परिसूचक नेप्से ११.८१ अंकले घटेको छ।

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । आज बुधबार बेलुकी उनी बालुवाटार सरेका हुन् । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । बुधबार साँझ प्रचण्ड खुमलटारबाट बालुवाटार प्रवेश गरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो । त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्...

प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । बुधबार साँझ प्रचण्ड खुमलटारबाट बालुवाटार प्रवेश गरेका हुन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो । त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्...

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सर्नुभयाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएकाे छ । आज बुधवार बेलुकी उहाँ बालुवाटार सर्नुभएकाे हाे ।  प्रधानमन्त्री प्रचण्ड ज्याेतिषीले निकालेकाे शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गर्नुभएकाे हाे । प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभएकाे छ । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाका...

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश (तस्बिरहरु)

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी साँझ ६ः२० मा  बालुवाटार सरेका हुन् ।निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका प्रचण्डले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठ गरेका थिए ।

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।