कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा ६० करोड ९० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ४५ करोड ७५ लाख ७३ हजार रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट सात हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । त्यस्तै, चालक […]