शोकमा डोटीको गैरागाउँ

भूकम्पमा परेर ६ जनाको मृत्यु भएपछि डोटीको पूर्वीचौकी गाउँपालिका– ३, गैरागाउँ शोकमा डुबेको छ । दुई घर पूर्ण रूपमा भत्किँदा भएको मानवीय क्षतिमा चार बालबालिका परेका छन् । घरभित्र सुतिरहेका वेला राति...

सम्बन्धित सामग्री

शोकमा डुब्‍यो हतुवागढी

४ चैत, विराटनगर । लगातार दुई दुर्घटना भोगेको भोजपुरको हतुवागढी गाउँपालिका शोकमा डुबेको छ । तीन दिनमा दुई दर्घटनामा १० जनालाई गुमाएको हतुवागढी शोकमा डुबेको हो । चैत १ गते उदयपुरको बेलका नगरपालिका-७ मेनामैनीमा बोलेर जीप दुर्घटना हुँदा मृत्यु भएका आठ मध्ये हतुवागढीका सात जना परेका थिए । शनिबार आगलागीमा हतुवागढी कै तीन बालबालिकाको मृत्यु […]

शोकमा भूकम्प पीडित (फोटो फिचर)

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरू शोकमा डुबेका छन्। बारेकोट गाउँपालिकाको लामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा मृत्यु भएका आफन्तहरू शोकमा डुबेका हुन्।्जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार यहाँको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका बासिन्दा भूकम्पबाट प्रभावित भएका छन्।जाजरकोटका चारवटा स्थानीय तहमा भूकम्पमा परी १०१ जनाको मृत्यु

इजरायलमा छोराको मृत्युले स्वर्णाकार परिवार शोकमा

मोरङ – प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनका राजेशकुमार स्वर्णाकारको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ। वडा नम्बर ११ का वडाध्यक्ष कृष्णकुमार महतोले राजेशको निधनले परिवार शोकमा डुबेको र शव पर्खेर बसिरहेको बताए। सुनसरीका प्रमुख जिल्ला अधिकारीसहितको टोली सोमबार दिउँसो मधुवनस्थित राजेशको घरमा पुगेको वडाध्यक्ष महतोले बताए। राजेश परिवारका साहिला छोरा […]

अञ्जुको शोकमा छ चाँदनीचोक

काठमाडौँ,४ माघ । विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ । काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक दलका चार सदस्यसहित सो विमानमा कुल ७२ सवार थिए । विमानकी को–पाइलट अञ्जुको पनि सोही दुघर्टनामा परेर निधन भएको थियो । को–पाइलट […]

तुफानडाँडा जिप दुर्घटना: मष्टा गाउँ शोकमा

जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा डुबेको छ।

तुलसीपुर आगलागी: मृतकको शोकमा एकदिन बजार बन्द

काठमाडौं, माघ २८ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुलसीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग वाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जनाको शोकमा बजार बन्द गर्न लागिएको हो । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

पाँच मजदुरको शोकमा तुल्सीपुर बजार बन्द

दाङ – पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

मृतक मजदुरको शोकमा एकदिन तुल्सीपुर बजार बन्द

पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता-चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

थकाली समुदाय शोकमा

पोखरा । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचनको निधनमा पोखराको थकाली समुदाय शोकमा छ । यहाँ बसोबास गर्ने थकाली समुदायले एक होनहार, कर्मठ र राष्ट्रकै गहना गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । पोखरा–बागलुङ (६७ किमी) राजमार्ग निर्माणमा योजना पार्न उनको योगदान थियो । नेपालमै पहिलोपल्ट पोखरामा जन्मिएको थकाली सेवा समितिको विकासमा उनको प्रत्यक्ष–अप्रत्यक्ष […] The post थकाली समुदाय शोकमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पोखराको थकाली समुदाय शोकमा

पोखरा । राजधानी न्यूज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचनको निधनमा पोखराको थकाली समुदाय शोकमा छ । यहाँ बसोबास गर्ने थकाली समुदायले एक होनहार, कर्मठ र राष्ट्रकै गहना गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । पोखरा–बागलुङ (६७ किमी) राजमार्ग निर्माणमा योजना पार्न उहाँको योगदान थियो भने नेपालमै पहिलो पल्ट पोखरामा जन्मिएको थकाली सेवा समितिको विकासमा […] The post पोखराको थकाली समुदाय शोकमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.