व्यक्तिगत निम्तोमा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

काठमाडौँ । व्यक्तिगत नाममा आएको निमन्त्रणामा अब स्थानीय तहका जनप्रतिनिधिले विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २१ भदौमा राज्य मन्त्रिस्तरीय निर्णयबाट यस्तो प्रावधान ल्याएको हो । पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई आएका विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले यस्तो निर्णय गरेको छ […]

सम्बन्धित सामग्री

योजना अलपत्र पारेर बिदेसिँदै जनप्रतिनिधि

जनतालाई अनेक सपना देखाएर पाँच वर्षको कार्य प्रतिबद्धतासहित निर्वाचित स्थानीय तहका जनप्रतिनिधि विदेश पलायन हुन थालेका छन् ।

जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान मन्त्रालयकाे निर्देशन

काठमाडौँ- ​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । जनप्रतिनिधि तथा कर्मचारी वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने देख...

व्यक्तिगत निमन्त्रणामा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले व्यक्तिगत नाममा आएको निमन्त्रणामा विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २१ गते राज्य मन्त्रिस्तरीय निर्णयबाट नयाँ प्रावधान ल्याएको छ । पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई आएका विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले कडाइ गरेको हो । […]

व्यक्तिगत निम्तोमा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

व्यक्तिगत नाममा आएको निमन्त्रणामा अब स्थानीय तहका जनप्रतिनिधिले विदेश भ्रमणको अनुमति नपाउने भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण, उपलब्धि शून्य

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमण गर्ने गरे पनि त्यसको उपलब्धि स्थानीय तहमा शून्यप्रायः देखिएको छ। विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमण गर्ने गरे पनि भ्रमणपछि स्थानीय तहका लागि खासै उपलब्धि देखिएको छैन। कतिपय स्थानीय तहले विदेश भ्रमणबाट विदेशका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरे पनि त्यो सम्बन्ध यहाँका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमण गर्ने ‘बहाना’ मात्र बनेको छ।