काठमाडौं– इलाम–२ को उम्मेदवारका लागि माओवादीबाट चार जनाको नाम सिफारिस भएको छ । प्रदेश समितिले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम केन्द्रमा पठाएको बताइएको छ । माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको छ । हालसम्म […]
इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले इलामले छ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीकोसचिवालय बैठकले छ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल, रिपल राई र सुहाङ नेम्वाङ रहेका छन् । आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि […]
The post इलाम २ उपनिर्वाचन: एमाले र कांग्रेसका १३ जनाको नाम केन्द्रमा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
इलाम : आगामी वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको आकांक्षा राखेका ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। आकांक्षबीच सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, क्षेत्र नं–२ संयोजक बुद्धिप्रसाद खनाल, सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलाल र रिपल राईको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।जिल्लाले आज सचिवालय
विराटनगर । इलाम-२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आज केन्द्रमा पठाएको हो । वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो । केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत […]
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहनुभएका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो । क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उहाँ नै उम्मेदवार बन्ने […]
इलाम - आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो ।
क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेप...
इलाम : नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभाको निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट सिफारिस भएका छन्। आउँदो मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेले पाँचौँपटक नेम्वाङलाई उम्मेदवार बनाउन लागेको हो। नेकपा एमाले इलाम क्षेत्र नं २ क्षेत्रिय कमिटीले एकल उम्मेदवारको रुपमा नेम्वाङको नाम सिफारिस गरेको पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।२०५६ सालबाट इलाम क्षेत्र नं २ मा जित्दै आएका नेम्वाङले २०६४ र २०७० मा संविधानसभा अध्यक्षको पद समेत स
९ भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ । इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप-महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ । प्रदेशसभा सदस्यका लागि इलाम-१ (क र ख) मा भक्त केसी, खिनु […]