इलाम : नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभाको निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट सिफारिस भएका छन्। आउँदो मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेले पाँचौँपटक नेम्वाङलाई उम्मेदवार बनाउन लागेको हो। नेकपा एमाले इलाम क्षेत्र नं २ क्षेत्रिय कमिटीले एकल उम्मेदवारको रुपमा नेम्वाङको नाम सिफारिस गरेको पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।२०५६ सालबाट इलाम क्षेत्र नं २ मा जित्दै आएका नेम्वाङले २०६४ र २०७० मा संविधानसभा अध्यक्षको पद समेत स