काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)को एकता जोगाउनका निम्ती आफूले गरेका निर्णय मानेर पार्टी गतिविधिमा संलग्न हुन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेको वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख विष्णु पौडैललगायतलाई पछिल्ला दिनमा पार्टीको विवाद मिलाउन […]