काठमाडौं : नेकपा (एमाले)को विवाद मिलाउन सांसदहरु सक्रिय भएका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु एमाले विभाजन रोक्नका लागि अनौपचारिक संवादमा जुटेका हुन्।
पार्टीको किचलो मिलाउन सांसदहरुले हाल विगठित अवस्थामा रहेको एमाले विवाद समाधनका लागि गठित कार्यदलका नेताहरुलसँग भेट गर्दै छन्। ओली-नेपाललाई मिलाउन सक्रिय…