करिब ५ किलो अवैध लागूऔषध गाँजासहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सिरहा कर्जनहा नगरपालिका-८ बस्ने ४२ वर्षीय राम सागर राउतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ …

सम्बन्धित सामग्री

विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो […]

लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित पर्सा बहुदरमाई नगरपालिका–२ बस्ने २३ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले ना ६ ख ९३६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको […]

अवैध लागूऔषध गाँजासहित पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा ९एक किलो०सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभात दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०,

सर्लाहीमा १४ केजी गाँजासहित एक जना पक्राउ

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। उनको साथबाट १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले बुधबार राति शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । घटनाका […]

गुर्जुधाराबाट २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ

काठमाडौं, १८ पुस। काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधाराबाट २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-८ मातातिर्थ बस्ने २६ वर्षीय कृष्ण तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदैल हिँडिरहेका उनलाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।-File Photo

३० किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ

मकवानपुर, १० पुस। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका-२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका-३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी […]

गाँजासहित पक्राउ

मकवानपुर, १६ मंसिर । लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी […]

एक किलो गाँजासहित पक्राउ

पर्सा, २२ कात्तिक । अवैध लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारततर्फ जाँदै गरेको ना.६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा […]

लागूऔषध गाँजासहित पक्राउ

पर्सा, १९ असोज । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका–१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । […]

पोखराबाट गाँजासहित एक युवक पक्राउ

पोखराबाट गाँजासहित एक युवक पक्राउ परेका छन् । पोखरा–३० पावर हाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माथागढी गाउँपालिकाका २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका हुन् ।काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको बसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अजयलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।