कानुनमा कसैलाई पनि विभेद हुन्न : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद नहुने बताएका छन् । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई भेटी आफ्ना मागपत्र प्रस्तुत गरेको थियो । सो क्रममा मुख्यमन्त्री राईले रानाथारु समुदायका हकअधिकार सुनिश्चित हुनेगरी नै कानुन बनाइने बताए ।मुख्यमन्त्री भट्टले समावेशी समानुपातिक सबै समुदायको सहभागिता पक्षधर नै सुदूरपश्चिम प्रदेश सरकार भएकाले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद नहुन

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको गुनासो- बजेटमा विभेद भयो

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य दुई मन्त्रीले सामूहिक भेटेका छन् । बालुवाटारस्थित निवास पुगेर मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । उनीहरू बीच करिब ४० मिनेट संवाद भएको थियो । भेटका क्रममा मुख्यमन्त्री भट्टले […]

तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस् : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।“नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसाको अन्त्य र समतामुलक समाज निर्माणका लागि परिवर्तनकारी आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा छ”, सन