काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले यसले कांग्रेस पार्टीलाई […]