महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारासहित सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वान गरेका छन् ।

सम्बन्धित सामग्री