काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्सेले अहिलेसम्मकै उच्च अंक ३ हजार ९४ कायम गरेको छ। यस दिन परिसूचक १५. ३ अंकले बढेको हो। कारोबार खुलेको १० मिनेटमै परिसूचक ३ हजार ११२ सम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा १५ अंकले मात्रै बढ्यो। कारोबार रकम भने घटेको छ, १३ अर्ब २९ […]