हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी

खोटाङ – सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीय खुसी भएका छन्। संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे […]